वृद्धि
Romanized: vriddhi, wriddhi, briddhi, wrddhi
बढ्ने काम; बढ्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बढ्ने काम; बढ्ती।
२.
बढोत्तरी; उन्नति ।
३.
कुनै वस्तुको दरभाउ आदि बढ्ने काम।
४.
कुनै व्यक्तिको दर्जा, तलब आदि बढ्ने काम।
५.
ब्याज।
६.
लाभ; नाफा।
७.
सन्तान जन्मने वा सन्तति बढ्ने काम।
८.
सन्तान जन्मँदा लाग्ने आशोच; सुत्केरो।