वृद्धिश्राद्ध

Romanized: vriddhishraaddha, vriddhishraaddh, vriddhishraddha, wriddhishraaddha

विवाह, व्रतबन्ध आदि माङ्गलिक कार्य र अन्य धार्मिक अनुष्ठान गर्दा पूर्वाङ्गमा गरिने श्राद्ध; नान्दीमुखी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विवाह, व्रतबन्ध आदि माङ्गलिक कार्य र अन्य धार्मिक अनुष्ठान गर्दा पूर्वाङ्गमा गरिने श्राद्ध; नान्दीमुखी श्राद्ध; आभ्युदयिक श्राद्ध।

सम्बन्धित शब्दहरू