वृद्धिकर
Romanized: vriddhikara, vriddhikar, wriddhikara, wriddhikar
वृद्धि गर्ने; बढाउने; उन्नति गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
वृद्धि गर्ने; बढाउने; उन्नति गर्ने।
२.
(नाम)
आम्दानीमा लगाइने वा बढाइने कर।