इष्टिश्राद्ध

Romanized: ishtishraaddha, ishtishraaddh, ishtishraddha, ishtisraaddha

गर्भाधान, विवाह, व्रतबन्ध आदि पर्वमा गरिने वृद्धि (नान्दी) श्राद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गर्भाधान, विवाह, व्रतबन्ध आदि पर्वमा गरिने वृद्धि (नान्दी) श्राद्ध।

सम्बन्धित शब्दहरू