वृद्धिसन्धि
Romanized: vriddhisandhi, wriddhisandhi, vriddhishandhi, briddhisandhi
व्याकरणमा अवर्ण अर्थात् अ, आदेखि पछि एच् अर्थात् ए, ओ, ऐ र औमा कुनै एकका स्थानमा ऐ वा औ हुने एक सन्धि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
व्याकरणमा अवर्ण अर्थात् अ, आदेखि पछि एच् अर्थात् ए, ओ, ऐ र औमा कुनै एकका स्थानमा ऐ वा औ हुने एक सन्धि ।