पित्तज्वर

Romanized: pittajvar, pittajwara, pittajwar, pittajbara

शरीरमा पित्तको मात्रा बढ्नाले आउने जरो; पित्तको प्रकोपबाट आउने जरो; पित्तका कारणले गर्दा आउने जरो; कामला,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शरीरमा पित्तको मात्रा बढ्नाले आउने जरो; पित्तको प्रकोपबाट आउने जरो; पित्तका कारणले गर्दा आउने जरो; कामला, कमलपित्त, गायो, जन्डिस आदिले गर्दा शरीरमा अनुभव हुने तातोपन।

सम्बन्धित शब्दहरू