अन्त्रज्वर

Romanized: antrajvar, antrajwara, antrajwar, antrajbara

आन्द्रामा विशेष किसिमका कीटाणुहरूको प्रवेश हुँदा आउने जरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आन्द्रामा विशेष किसिमका कीटाणुहरूको प्रवेश हुँदा आउने जरो।

सम्बन्धित शब्दहरू