अनुर्वर
Romanized: anurvar, anurwara, anurwar, anurbara
उर्वर वा उब्जाउ नभएको; बाँझो; रुखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उर्वर वा उब्जाउ नभएको; बाँझो; रुखो।
२.
उत्पादन गर्न वा जन्म दिन नसक्ने; जन्माउन नसक्ने।
३.
कम उब्जाउ वा कम उर्वर।