अनुर्वरा
Romanized: anurvaraa, anurwaraa, anurvar, anurwara
प्याङ्खर; बालीनाली नलाग्ने; कमसल; उब्जनी नहुने;पेखर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
प्याङ्खर; बालीनाली नलाग्ने; कमसल; उब्जनी नहुने;पेखर।
२.
बाँझो; नउम्रने; नफल्ने;उपसीमान्त।