अनुरक्त

Romanized: anurakt, anurakta

मनमा कसैप्रति वा कुनै कुराप्रति आकर्षण, अनुराग वा आसक्ति अनुभव गर्ने; लहसिएको; आसक्त; अनुरागी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मनमा कसैप्रति वा कुनै कुराप्रति आकर्षण, अनुराग वा आसक्ति अनुभव गर्ने; लहसिएको; आसक्त; अनुरागी।
२.
स्नेही; प्रेमी।

सम्बन्धित शब्दहरू