अन्त्यज

Romanized: antyaj, antyaja

अन्त्यमा जन्मिएको; तल्लो जात मानिएकोबाट पैदा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अन्त्यमा जन्मिएको; तल्लो जात मानिएकोबाट पैदा भएको।
२.
तल्लो जाति; शूद्र।

सम्बन्धित शब्दहरू