अन्त्य
Romanized: anty, antya
पछिल्लो; पुछारको; आखिरको; अन्तिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पछिल्लो; पुछारको; आखिरको; अन्तिम।
२.
(नाम)
आखिरी अवस्था; मर्ने बेला; अन्तिम घडी।
३.
किनारा; छेउ।
४.
समाप्ति; अवसान।
५.
मृत्युः मरण।