अन्त्येष्टि
Romanized: antyeshti, antyesti
मरेपछि गरिने अन्तिम काजक्रिया; अन्तिम संस्कार (दाहसंस्कार, दशक्रिया आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मरेपछि गरिने अन्तिम काजक्रिया; अन्तिम संस्कार (दाहसंस्कार, दशक्रिया आदि)।