अन्त्येष्टिक्रिया
Romanized: antyeshtikriyaa, antyeshtikriya, antyestikriyaa, antyeshtikriy
मरेपछि गरिने दाहसंस्कारादि क्रिया; सद्गत;मृतकको सद्गति वा मुक्तिका निमित्त लास जलाउने काम; मृतकका नाममा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मरेपछि गरिने दाहसंस्कारादि क्रिया; सद्गत;मृतकको सद्गति वा मुक्तिका निमित्त लास जलाउने काम; मृतकका नाममा गरिनेकाजक्रिया;दाहसंस्कार।