अन्त्येष्टिस्थल

Romanized: antyeshtisthala, antyeshtisthal, antyestisthal, antyeshtishthala

ढिकुरो राखिएको स्थल; प्रेतक्रियाका निम्ति दश दिनसम्म पिण्ड दिइने वेदी; काजकिरिया गरिने स्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ढिकुरो राखिएको स्थल; प्रेतक्रियाका निम्ति दश दिनसम्म पिण्ड दिइने वेदी; काजकिरिया गरिने स्थल।

सम्बन्धित शब्दहरू