उत्पत्तिस्थल

Romanized: utpattisthal, utpattishthala, utpattishthal, utpattisthala

उत्पत्ति भएको ठाउँ; जन्मेको ठाउँ; उद्गमस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
उत्पत्ति भएको ठाउँ; जन्मेको ठाउँ; उद्गमस्थल।

सम्बन्धित शब्दहरू