उत्पत्ति
Romanized: utpatti
जन्म; आविर्भाव; पैदा; उद्भव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जन्म; आविर्भाव; पैदा; उद्भव।
२.
निस्कने काम; आउने काम।
३.
देखा पर्ने काम; प्रकट।