उत्पत्तिवाद

Romanized: utpattivaada, utpattivaad, utpattiwaada, utpattivad

मानव समुदाय, भाषा आदि सबै कुरा कुनै ईश्वरीय तत्त्वबाट पैदा भएका हुन् भन्ने मत वा सिद्धान्त; ईश्वरवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मानव समुदाय, भाषा आदि सबै कुरा कुनै ईश्वरीय तत्त्वबाट पैदा भएका हुन् भन्ने मत वा सिद्धान्त; ईश्वरवाद।
२.
भरतको रससूत्रका व्याख्याता भट्टलोल्लटद्वारा प्रतिपादित रसको उत्पत्ति हुन्छ भन्ने सिद्धान्त।
३.
शब्दार्थका सम्बन्धमा अर्थबाट शब्द उत्पत्ति हुन्छ भनेर मान्ने सिद्धान्त।

सम्बन्धित शब्दहरू