अन्तरक्रिया
Romanized: antarakriyaa, antarakriy, antarakriya
दुई वा दुईभन्दा बढी व्यक्ति वा पक्षका बिचमा हुने आपसी कुराकानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दुई वा दुईभन्दा बढी व्यक्ति वा पक्षका बिचमा हुने आपसी कुराकानी।
२.
पारस्परिक वार्तालाप।