उत्तरक्रिया

Romanized: uttarakriyaa, uttarakriy, uttarakriya

मानिसको प्राण गएपछि मृतकका उद्धारका लागि गरिने काजक्रिया; दाहसंस्कार; अन्त्येष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मानिसको प्राण गएपछि मृतकका उद्धारका लागि गरिने काजक्रिया; दाहसंस्कार; अन्त्येष्टि।

सम्बन्धित शब्दहरू