अनीश्वर
Romanized: anishvara, anishvar, anishwara, anishwar
ईश्वरको सत्तारहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ईश्वरको सत्तारहित।
२.
ईश्वरीय शक्ति नभएको (व्यक्ति)।
३.
ईश्वर नमान्ने, ईश्वरको विरोधी।