अनीश्वरवादी
Romanized: anishvaravaadi, anishvaravadi, anishvarawaadi, anishwaravaadi
ईश्वरलाई नमान्ने, ईश्वरको अस्तित्वमा शङ्का वा अविश्वास गर्ने, ईश्वर छैन भन्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ईश्वरलाई नमान्ने, ईश्वरको अस्तित्वमा शङ्का वा अविश्वास गर्ने, ईश्वर छैन भन्ने।
२.
नास्तिक।