अनीश्वरवाद
Romanized: anishvaravaada, anishvaravaad, anishvaravada, anishvarawaada
ईश्वर छैन भन्ने मत; ईश्वरको अस्तित्व वा सत्ताको खण्डन गर्ने वाद वा दर्शन; ईश्वरउपर अविश्वास वा आशङ्का प्रकट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ईश्वर छैन भन्ने मत; ईश्वरको अस्तित्व वा सत्ताको खण्डन गर्ने वाद वा दर्शन; ईश्वरउपर अविश्वास वा आशङ्का प्रकट गर्ने मत; नास्तिकता; नास्तिकवाद; शून्यवाद; निरीश्वरवाद।