ईश्वरवाद
Romanized: ishvaravaada, ishvaravaad, ishvaravada, ishvarawaada
ईश्वर मान्ने सिद्धान्त; सृष्टि, स्थिति र संहारका मूल कारण ईश्वर हुन् भन्ने मत वा वाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ईश्वर मान्ने सिद्धान्त; सृष्टि, स्थिति र संहारका मूल कारण ईश्वर हुन् भन्ने मत वा वाद।