एकेश्वरवाद

Romanized: ekeshvaravaada, ekeshvaravaad, ekeshvaravada, ekeshvarawaada

समस्त सृष्टिको कर्ता, भर्ता र हर्ताका रूपमा एउटै ईश्वरको अस्तित्व मान्ने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
समस्त सृष्टिको कर्ता, भर्ता र हर्ताका रूपमा एउटै ईश्वरको अस्तित्व मान्ने सिद्धान्त।

सम्बन्धित शब्दहरू