ईश्वरभक्त
Romanized: ishvarabhakta, ishvarabhakt, ishwarabhakta, ishwarabhakt
ईश्वरको सेवक वा उपासक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ईश्वरको सेवक वा उपासक।
२.
ईश्वरवादको अनुयायी वा समर्थक।
३.
परमेश्वरमा भक्ति राख्ने; आस्तिक; ईश्वरवादी।
४.
श्रद्धासाथ ईश्वर वा देवताको भक्ति गर्ने; भक्तालु।