ईश्वरनिष्ठ
Romanized: ishvaranishtha, ishvaranishth, ishwaranishtha, ishvaranistha
ईश्वरमा विश्वास गर्ने; आस्तिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
ईश्वरमा विश्वास गर्ने; आस्तिक।