ईश्वरसेवी

Romanized: ishvarasevi, ishvarasewi, ishwarasevi, ishwarasewi

ईश्वरको सेवा गर्ने; ईश्वरलाई सेवाभावद्वारा उपासना गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
ईश्वरको सेवा गर्ने; ईश्वरलाई सेवाभावद्वारा उपासना गर्ने।

सम्बन्धित शब्दहरू