ईश्वरसाक्षी
Romanized: ishvarasaakshi, ishvarasakshi, ishwarasaakshi, ishvarasaaksi
ईश्वर नै साक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[संस्कृत]
१.
ईश्वर नै साक्षी।
२.
ईश्वरलाई सम्झेर धर्म भाक्ने काम।