ईश्वरकर्तृक
Romanized: ishvarakartrika, ishvarakartrik, ishwarakartrika, isvarakartrika
ईश्वरद्वारा बनाइएको; ईश्वरले बनाएको; नैसर्गिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
ईश्वरद्वारा बनाइएको; ईश्वरले बनाएको; नैसर्गिक।