ईश्वरभजन

Romanized: ishvarabhajana, ishvarabhajan, ishwarabhajana, ishwarabhajan

आराध्य देवीदेवताको र गुरु आदिको नाम र महिमा बारम्बार लिने र गाउने काम; नामकीर्तन;गुणगान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आराध्य देवीदेवताको र गुरु आदिको नाम र महिमा बारम्बार लिने र गाउने काम; नामकीर्तन;गुणगान।
२.
ईश्वरको गुणगान र भक्तिपूर्वक गाइने गीत।
३.
कुनै देवदेवीको गुणवर्णन गरिएको गीत।

सम्बन्धित शब्दहरू