ईश्वरचिन्तन
Romanized: ishvarachintana, ishvarachintan, ishwarachintana, isvarachintana
ईश्वरको चिन्तन; विचार, बिम्ब, प्रतीक आदिका सहायताले ईश्वरविषय वा परमसत्तालाईमनमनै साधना गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ईश्वरको चिन्तन; विचार, बिम्ब, प्रतीक आदिका सहायताले ईश्वरविषय वा परमसत्तालाईमनमनै साधना गर्ने प्रक्रिया;विभिन्न विचार, स्थिति र घटनाका बिचको पारस्परिक सम्बन्ध खोजी गर्ने मानसिक कार्य;गम्भीर रूपले सोचेर ईश्वरसम्बन्धी प्रश्नको समाधान निकाल्ने प्रक्रिया;चिन्तना।