ईश्वराधीन
Romanized: ishvaraadhina, ishvaraadhin, ishvaradhina, ishwaraadhina
ईश्वरका अधीनमा रहेको वा ईश्वरको इच्छाअनुसार हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
ईश्वरका अधीनमा रहेको वा ईश्वरको इच्छाअनुसार हुने।