पराधीन
Romanized: paraadhina, paraadhin, paradhin, paraadheena
अर्काका अधीनमा रहेको; स्वतन्त्र नभएको; परतन्त्र; परवश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अर्काका अधीनमा रहेको; स्वतन्त्र नभएको; परतन्त्र; परवश।