पराधीनता
Romanized: paraadhinataa, paraadhinata, paradhinataa, paraadhinat
पराधीन हुनाको भाव वा अवस्था; अर्काका अधीनमा रहने काम; परतन्त्रता; परवशता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पराधीन हुनाको भाव वा अवस्था; अर्काका अधीनमा रहने काम; परतन्त्रता; परवशता।