विचाराधीन
Romanized: vichaaraadhina, vichaaraadhin, vichaaradhina, vicharaadhina
कुनै कामकुराबारे विशेष सोचविचार पुऱ्याउन बाँकी राखिएको; विचार पुऱ्याएर टुङ्गोमा पुग्न भनी छुट्ट्याइएको (विषय)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै कामकुराबारे विशेष सोचविचार पुऱ्याउन बाँकी राखिएको; विचार पुऱ्याएर टुङ्गोमा पुग्न भनी छुट्ट्याइएको (विषय)।