भाग्याधीन

Romanized: bhaagyaadhina, bhaagyaadhin, bhaagyadhina, bhagyaadhina

भाग्यको अधीनमा रहेको; आफ्नो अधीनमा नभएको; भाग्यमा निर्भर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
भाग्यको अधीनमा रहेको; आफ्नो अधीनमा नभएको; भाग्यमा निर्भर।

सम्बन्धित शब्दहरू