भाग्य

Romanized: bhaagya, bhaagy, bhagy, bhagya

मनुष्यले आफ्नो कर्मलाई पूर्वनियोजित योजनाको फलका रूपमा स्विकारेको दैवी विधान; सोअनुसार पुनसको कमाइ; प्रारब्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भाग्य]

1
मनुष्यले आफ्नो कर्मलाई पूर्वनियोजित योजनाको फलका रूपमा स्विकारेको दैवी विधान; सोअनुसार पुनसको कमाइ; प्रारब्ध।

सम्बन्धित शब्दहरू