भाग्यरेखा
Romanized: bhaagyarekhaa, bhaagyarekha, bhagyarekhaa, bhaagyarekh
हस्तरेखाअनुसार मान्छेका हत्केलामा रहेको, मणिबन्धदेखि सिधै माझी औंला र साँहिली औंलाका बिचतिर गएको रेखा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हस्तरेखाअनुसार मान्छेका हत्केलामा रहेको, मणिबन्धदेखि सिधै माझी औंला र साँहिली औंलाका बिचतिर गएको रेखा; भाग्यसूचक ठाडो रेखा।
२.
सञ्चित शुभाशुभ कर्मको भोग; भाग्यको खेल।