अक्षरेखा
Romanized: aksharekhaa, aksharekha, aksarekhaa, aksharekh
पृथ्वी वा त्यसको मानचित्रमा उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म तानिएको कल्पित रेखा; अक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पृथ्वी वा त्यसको मानचित्रमा उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म तानिएको कल्पित रेखा; अक्ष।