अक्षरशः
Romanized: aksharashah, aksarashah, aksharasah, aksharasha
एक एक अक्षर गरेर; एक अक्षर पनि नछाडीकन। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
एक एक अक्षर गरेर; एक अक्षर पनि नछाडीकन।
२.
एकै अक्षर पनि नबिराई। (उदा.- हनुमान् रामको आज्ञा अक्षरशः पालन गर्थे।)
उदाहरण वाक्य
- हनुमान् रामको आज्ञा अक्षरशः पालन गर्थे।