अक्षरजीवी
Romanized: aksharajivi, aksharajiwi, aksarajiwi, aksharajeevi
लेखपढ गरेका भरमा जिउ पाल्ने; पढ्नेपढाउने काम गरेर जीवनवृत्ति गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
लेखपढ गरेका भरमा जिउ पाल्ने; पढ्नेपढाउने काम गरेर जीवनवृत्ति गर्ने।