अक्षरअङ्कित

Romanized: aksharaangkita, aksharaangkit, aksaraangkita, aksharaankita

कुनै कागज, मुद्रा वा शिलालेख आदिमा लेखिएका अक्षर; अङ्कन भएका अक्षर; छापिएका वा लेखिएका अक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कागज, मुद्रा वा शिलालेख आदिमा लेखिएका अक्षर; अङ्कन भएका अक्षर; छापिएका वा लेखिएका अक्षर।

सम्बन्धित शब्दहरू