अक्षरपत्ती

Romanized: aksharapatti, aksharapattee, aksarapattee, aksarapattii

बाक्लो कागजमा अक्षर लेखिएको टुक्रा; अक्षरसिकाइ वा चिनारीका लागि शिक्षणसामग्रीका रूपमा प्रयोग गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बाक्लो कागजमा अक्षर लेखिएको टुक्रा; अक्षरसिकाइ वा चिनारीका लागि शिक्षणसामग्रीका रूपमा प्रयोग गरिने अक्षरअङ्कित कागत।

सम्बन्धित शब्दहरू