अक्षरन्यास

Romanized: aksharanyaasa, aksharanyaas, aksharanyasa, aksaranyaasa

तान्त्रिक पूजापाठमा आफ्ना अङ्गप्रत्यङ्गको रक्षाका निम्ति ती अङ्गप्रत्यङ्गका देवताहरूसित सम्बन्धित अक्षरहरूको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तान्त्रिक पूजापाठमा आफ्ना अङ्गप्रत्यङ्गको रक्षाका निम्ति ती अङ्गप्रत्यङ्गका देवताहरूसित सम्बन्धित अक्षरहरूको स्थापना।

सम्बन्धित शब्दहरू