करन्यास

Romanized: karanyaasa, karanyaas, karanyas, karanyaasha

जप अथवा पाठका क्रममा शरीरका अङ्गहरूलाई बीजमन्त्र (नमः, फट् आदि) का उच्चारणका साथमा छोएर गरिने क्रिया;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जप अथवा पाठका क्रममा शरीरका अङ्गहरूलाई बीजमन्त्र (नमः, फट् आदि) का उच्चारणका साथमा छोएर गरिने क्रिया; अङ्गन्यास; पूर्णन्यास वा न्यासका शाखाको रूपमा हातलाई मात्र छोएर गरिने एक विधि, जसमा पहिले चोर औंलाले बुढी औंलालाई छोएर र त्यसपछि बुढी औंलाले अरू औंलालाई छोएर तत्तत् अङ्गमा इष्टदेवलाई आवाहन गरिन्छ।

सम्बन्धित शब्दहरू