विन्यास
Romanized: vinyaasa, vinyaas, winyaasa, vinyas
राख्ने काम; स्थापना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राख्ने काम; स्थापना।
२.
जड्ने वा सजाउने काम; जडान।
३.
लहरै मिलाएर राख्ने काम; सुगठित स्थापना।
४.
समूह; सङ्कलन; सङ्ग्रह।
५.
आधार; आश्रय।
६.
नासो; धरौटी; धितो।