विन्यासित
Romanized: vinyaasita, vinyaasit, winyaasita, vinyasit
राम्ररी राखिएको; सजाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राम्ररी राखिएको; सजाइएको।