अङ्गविन्यास

Romanized: anggavinyaasa, anggavinyaas, anggavinyasa, anggawinyaasa

अङ्ग सजाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अङ्ग सजाउने काम।
२.
शरीरलाई ठिकसित सजाएर प्रस्तुत गरिने कार्य।

सम्बन्धित शब्दहरू