अङ्गविद्या

Romanized: anggavidyaa, anggavidya, anggawidyaa, anggavidy

सामुद्रिक शास्त्रका अनुसार शरीरका अङ्गप्रत्यङ्गको गठन वा तिनमा रहेका विभिन्न चिह्न वा हातगोडाका रेखाहरू… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सामुद्रिक शास्त्रका अनुसार शरीरका अङ्गप्रत्यङ्गको गठन वा तिनमा रहेका विभिन्न चिह्न वा हातगोडाका रेखाहरू हेरेर भएको वा पछि हुने कुरा बताउने शास्त्र; हस्तरेखा हेरेर शुभाशुभ फल पत्ता लगाउने विद्या।

सम्बन्धित शब्दहरू